काठमाडौँ । यातायात व्यवसायीहरुले विदेशबाट आउनेहरुलाई जिल्लासम्म पु¥याउन सार्वजनिक सवारी सधानको प्रयोग नगरेको भन्दै यातायात व्यवस्था विभाग अगाडि धर्ना दिएका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालमा आवद्ध व्यवसायीहरुले विदेशबाट आएका नेपालीलाई होल्डिङ सेन्टरबाट जिल्ला सम्म पु¥याउन सस्तो भाडा दर प्रस्ताव गरेपनि बेवास्ता गरिएको भन्दै धर्नामा बसेका हुन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ भदौ २०७७, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यातायात व्यवसायीद्वारा देशव्यापी हडताल फिर्ता
सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति
यातायात व्यवसायीलाई गण्डकी सरकारले भन्यो- नियमावली फिर्ता हुन्न, वार्तामा आउनू
यातायात बन्द हुँदा पर्यटकले दु:ख पाएको भन्दै प्लेकार्डसहित प्रदर्शन
यातायात व्यवसायीलाई वार्तामा आउन प्रदेश सरकारको आह्वान
गाडीमा कालो झण्डा राखेर यातायात व्यवसायीको विरोध