काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । जसमध्ये ३० हजार ६७७ जना निको भएर घर फर्किएक छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ भदौ २०७७, १६ : २७
लेखकबाट थप