काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । जसमध्ये २७ हजार १२७ जना निको भएर घर फर्किएक छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० भदौ २०७७, १६ : २३
लेखकबाट थप