काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३५४ जना कोरोना भाइरस संक्रमित निको भएका छन् ।
आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २५ हजार ५६१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ भदौ २०७७, १६ : २८
लेखकबाट थप