ओली भेट्न बालुवाटार पुगे प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, १७ भदौ २०७७, १८ : ०३
ओली भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं । पार्टी केन्द्रीय सचिवालय बैठकको पूर्वसन्ध्यामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । 

ओलीलाई भेट्न प्रचण्ड बुधबार ५ बजे बालुवाटार प्रवेश गरेको बालुवाटार स्रोतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस