काठमाडौं। नेपाली सेनामा ४२६ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। संक्रमित मध्ये २३ जना सेनामा कार्यरत स्वास्थ्यकर्मी रहेका छन्।
जेठ ३ गतेयता नेपाली सेनामा ४२६ जनालाई कोरोना संक्रमण भएको छ। नेपाली सेनामा रहेका संक्रमितमध्ये ११८ जना निको भई काममा फर्किसकेका छन् ।
सेनामा पहिलो कोरोना संक्रमित जेठ ३ गते देखिएको थियो। अहिले सेनामा उपचाररत कोरोना संक्रमितको संख्या ३०८ रहेको छ। उपचाररत सबैको स्वास्थ्य सामान्य रहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ भदौ २०७७, १७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण