काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा १८६ जना नयाँ संक्रमित

सफल खबर संवाददाता

शनिबार, १३ भदौ २०७७, १६ : २५
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा १८६ जना नयाँ संक्रमित

फाइल फोटो

काठमाडौँ . काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा १८६ जना नयाँ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित स्वास्थ्य अपडेटका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिएका हुन् ।

काठमाडौँमा १५५, भक्तपुरमा १२ र ललितपुरमा १९ गरी जम्मा १८६ जना नयाँ संक्रमित भेटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस