काठमाडौं । मुलुकमा शुक्रबार कोरोना पुष्टि भएकामध्ये करिब ४५ प्रतिशत काठमाडौं उपत्यकाका छन् ।
देशभर ९२७ संक्रमित देखिएकामा काठमाडौं उपत्यकामा मात्र ४१५ जनामा पुष्टि भएको हो, जुन कुल संक्रमितको ४४.७६ प्रतिशत हो । केही दिनअघि दैनिक देखिने संक्रमितमध्ये एक तिहाइ उपत्यकाका थिए । पछिल्ला दिन बढ्दै गएको
छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १३ भदौ २०७७, ०७ : ४७
लेखकबाट थप