काठमाडौं । निजी अस्पतालले पनि लक्षण भएका संक्रमित बिरामीलाई आइसोलेसनमा भर्ना लिन थालेका छन् । ह्याम्स, ग्रान्डी, यति, बयोधा र मेघा अस्पतालले संक्रमितको उपचार थालेका हुन् ।
ह्याम्स र ग्रान्डीले संक्रमितको उपचार सुरु गरे पनि खर्च संक्रमितकै हुन्छ । यति, बयोधा र मेघाले भने सरकारसँग शुल्क लिने गरी उपचार सुरु गरेको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बताए । कान्तिपुरमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ११ भदौ २०७७, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो
खेलाडीको उपचार गर्ने अस्पताल निर्माणको तयारी
थानकोटमा १ अर्ब लगानीमा प्रसूति तथा स्त्रीरोग अस्पताल बन्दै
लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा
बेनी अस्पतालमा ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार
हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै