काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । जसमध्ये १९ हजार ५०४ जना संक्रमित निको भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० भदौ २०७७, १६ : २४
लेखकबाट थप