काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।
उनका अनुसार काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ भदौ २०७७, १७ : ०६
लेखकबाट थप