ओली–प्रचण्ड वार्ता सकियो, भदौ १३ गते सचिवालय बैठक बोलाउने सहमति

सफल खबर संवाददाता

मंगलबार, ०९ भदौ २०७७, १२ : १८
ओली–प्रचण्ड वार्ता सकियो, भदौ १३ गते सचिवालय बैठक बोलाउने सहमति

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ ।

आज मंगलबार बिहान ९ः४० देखि ११ः५० सम्म भेटवार्ता भएको थियो । वार्तामा भदौ १३ गते सचिवालय बैठक बोलाउने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस