नेकपा अध्यक्षद्धय ओली–प्रचण्ड बिच तय भएको भेटवार्ता स्थगित, मंगलबारलाई सारियो

सफल खबर संवाददाता

सोमबार, ०८ भदौ २०७७, ११ : ५८
नेकपा अध्यक्षद्धय ओली–प्रचण्ड बिच तय भएको भेटवार्ता स्थगित, मंगलबारलाई सारियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज हुने भनेको भेटवार्ता स्थगित भएको छ । 

दुई नेताबीच कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्न ११ बजे समय तय भएको थियो । दुई अध्यक्षबीच आज हुने भनेको भेटवार्ता मंगलबारलाई सारिएको अध्यक्ष ओलीको सचिवालयका एक सदस्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस