काठमाडौं । काठमाडौं उपत्यकामा आज थप १ सय ८२ जना कोरोना संक्रमित भएका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाका तीनवटै जिल्ला गरी थप १ सय ८२ जनामा संक्रमण देखिएको पुष्टि गरे ।
काठमाडौंमा १४२, भक्तपुरमा १५ जना र ललितपुरमा २५ जना संक्रमित थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ भदौ २०७७, १७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि