काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २५० जना कोरोना भाइरस संक्रमित निको भएका छन् ।
आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले यो जानकारी दिएका हुन् ।
योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १८ हजार २१४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ भदौ २०७७, १६ : २०
लेखकबाट थप