चितवन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणपछि भरतपुर अस्पतालमा उपचाररत रत्ननगर–१३ का ६५ वर्षीय पुरुषको आज दिउँसो मृत्यु भएको छ ।
भरतपुर अस्पतालका अनुसार, ६ दिनअघि अस्पतालमा भर्ना भएका संक्रमित पुरुषको आइसीयूमा उपचार भइरहेको थियो । दीर्घरोगी ती पुरुषमा फोक्सोको क्षयरोग समेत रहेको अस्पतालले जनाएको छ । आइसीयूमै उनलाई अस्पतालले मृत घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ भदौ २०७७, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर अस्पतालमा ८९ प्रतिशत ज्येष्ठ नागरिकले बिमामार्फत सेवा लिए
भरतपुर अस्पतालले बिमाबापत्को एक अर्ब पाउन बाँकी
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ‘ब्लड बैंक’