काठमाडौँ उपत्यकामा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

बुधबार, ०३ भदौ २०७७, १६ : ३५
काठमाडौँ उपत्यकामा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा १५९ जना कोरोना संक्रमित थपिएका छन् । 

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौँ जिल्लामा १३४, ललितपुरमा १७ र भक्तपुरमा १७ जना नयाँ संक्रमित थपिएका छन् । 

प्रतिक्रिया दिनुहोस