काठमाडौं । भारतमा मंगलबार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २७ लाख नाघेको छ । पछिल्ला दिनमा भारत सरकारले परीक्षण दायरालाई निकै फराकिलो पार्दै लगेको जनाएको छ ।
कान्तिपुर दैनिकका अनुसार सीमावर्ती भारतीय राज्यहरू बिहार र उत्तरप्रदेशमा पछिल्ला दिनमा बढेको संक्रमणले नेपालमा पनि जोखिमलाई थप बढाएको छ ।
बिहारमा मंगलबार साँझसम्म १ लाख १० जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ५ सय ५८ जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा मात्र यो राज्यमा ३ हजार २ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०३ भदौ २०७७, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको बिहारमा डुंगा दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच बेपत्ता
बिहारमा एनडीए गठबन्धनलाई २०२ सिट, विपक्षी गठबन्धन ३५ सिटमा सीमित
आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै
बिहार चुनावअघि जेडीयूका १६ नेताहरू पार्टीबाट निस्कासित