उपत्यकामा भदौ १० सम्म निषेधाज्ञा : के गर्न छुट, के गर्न बन्देज ?

पत्रपत्रिकाबाट

बुधबार, ०३ भदौ २०७७, ०७ : २७
उपत्यकामा भदौ १० सम्म निषेधाज्ञा : के गर्न छुट, के गर्न बन्देज ?

फाइल तस्विर

काठमाडौँ  ।  संक्रमण भयावह हुने देखिएपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले दैनिक उपभोग्य वस्तुको ढुवानी/विक्री, स्वास्थ्य सेवा, एम्बुलेन्स, मृत्युसंस्कार, सुरक्षा निकायलगायत अत्यावश्यकबाहेकका सबै क्षेत्र एक साता बन्द गर्ने निर्णय मंगलबार गरेको हो  ।

कान्तिपुर दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस