काठमाडौं । अर्थतन्त्रका अन्य क्षेत्रमा जस्तै कोभिड–१९ को असरले बैंकहरूको नाफा पनि प्रत्यक्ष रूपमा प्रभावित भएको छ । यही कारण गत आर्थिक वर्षमा २७ वटा वाणिज्य बैंकको कुल खुद नाफा १२ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षमा ती बैंकहरूको यस्तो नाफा २५ प्रतिशत बढेको थियो ।
बैंकहरूले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवमा वाणिज्य बैंकहरूको कुल नाफा ५४ अर्ब ३० करोड रुपैयाँ छ । अघिल्लो आवको तुलनामा यो करिब १२ प्रतिशत घटेको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?