पृथ्वी राजमार्ग नजिकै रहेको अकलादेवी मन्दिर

शुक्रबार, ३० साउन २०७७, १७ : ५२
पृथ्वी राजमार्ग नजिकै रहेको अकलादेवी मन्दिर

तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित पृथ्वी राजमार्ग नजिकै रहेको अकलादेवी मन्दिर । उक्त मन्दिरमा भाकल गरेमा मनोकाक्ष पूरा हुने जनविश्वास रहिआएको छ । तस्बिर : सानेबहादुर नेपाली/रासस

प्रतिक्रिया दिनुहोस