शिवजट्टा झरना

बुधबार, २८ साउन २०७७, १४ : ५२
शिवजट्टा झरना

धरान–धनकुटा सडक खण्ड धरानको माथिल्लो भाग शिवधाराबाट ३ किलोमिटर टाढा रहेको शिवजट्टा झरना । धरानको सर्दु खोलाको मुहान क्षेत्रमा रहेको यो झरना पुग्ने अहिले बन्दाबन्दीको समयमा पनि हाइकिङ र साइक्लिङ गर्दै पुग्नेहरु देखिन्छन् । तस्बिर : विराट अनुपम÷रासस

प्रतिक्रिया दिनुहोस