काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय भागवण्डाले ध्वस्त भएको छ । आर्थिक लेनदेन गरी नम्बर थपेर गोल्ड मेडलिस्ट बनाउन सहयोग गर्ने त कहिले नक्कली परीक्षक खडा गरी उत्तरपुस्तिका परीक्षण गरेबापत २० लाख रुपियाँ भुक्तानी लिने घटनाले बदनाम भएको पनिकामा १० सहनियन्त्रक कार्यरत छन् ।
विभिन्न पद माग्दै झगडा, तोडफोड र तालाबन्दी गर्न आउने पार्टीगत प्राध्यापकका संघ–संगठनलाई मिलाउन यति धेरै सह–नियन्त्रक नियुक्ति गरिएको पाइएको छ ।
डीन कार्यालयले सबै संकायको परीक्षा सेमेस्टर प्रणालीबाट सञ्चालन गर्न शुरु गरिरहेको अवस्थामा जम्बो सहनियन्त्रकको आवश्यकता नभएको त्रिविकै भनाइ छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २८ साउन २०७७, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आंगिक क्याम्पसहरूलाई विद्यार्थी संगठनका संरचना हटाउन त्रिभुवन विश्वविद्यालयको निर्देशन
त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीहरूको सामूहिक राजीनामा
अतिरिक्त क्रियाकलापलाई शैक्षिक अंकभार
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो