लगानी बोर्डमा भट्टको नियुक्तिलाई लिएर सरकारको आलोचना

सफल खबर संवाददाता

शनिबार, २४ साउन २०७७, १४ : ५१
लगानी बोर्डमा भट्टको नियुक्तिलाई लिएर सरकारको आलोचना

काठमाडौं । लगानी बोर्डमा सुशील भट्टको नेतृत्वसँगै सरकारको आलोचना भइरहेको छ ।  सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रै भट्टको नियक्तिप्रति विरोध भइरहेको छ । 

नेकपाका नेताहरुले कसैले यो सरकारको क्षेत्राधिकार भएको बताइरहेका छन् भने कसैले ‘बिचौलिया’लाई लगानी बोर्डमा लगेको भनेर सरकारको थप आलोचना गरिरहेका छन् । अष्टलक्ष्मी शाक्यले लगानी बोर्डमा सिइओ बन्नै नसुहाउने मान्छेलाई ल्याउनु सरासर गलत बताएको बताउँदै यसलाई सच्याउन सुझाव दिएकी छन् । 

नेता रघुजी पन्तले लगानी बोर्डमा भट्टको नियुक्तिमा विवाद आएकाले  प्रधानमन्त्रीले राजिनामा गराउनु उपयुक्त हुने बताए । 


 

प्रतिक्रिया दिनुहोस