रुपन्देही । बुटवलमा मोटरसाइकलको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका –२ गढिटोलस्थित भित्री सडकखण्डमा लु २१ प ३८१२ नम्बरको मोटरसाइकलको ठक्करबाट गढिटोल निवासी ४५ वर्षीय सुरेन्द्र केशरीको मृत्यु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा केशरीको मृत्यु प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० साउन २०७७, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु