लगानी बोर्डकाे सीईओमा सुशील भट्ट नियुक्त

सफल खबर संवाददाता

सोमबार, १९ साउन २०७७, १९ : २५
लगानी बोर्डकाे सीईओमा सुशील भट्ट नियुक्त

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील भट्ट नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डकाे सीईओमा सुशील भट्टलाई नियुक्त गरेको हो ।

बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बनेपछि रिक्त रहेको पदमा भट्ट नियुक्त भएका हुन् । 

भट्टलाई मुलुकका ठूला आयोजना हात पार्न राजनीतिक बिचौलियाको काम गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस