काठमाडौँ । आज बेलुका पाँच बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
बैठकमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने संम्भावना रहेको जनाइएको छ ।
बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि अर्थमन्त्री डा. युवराज खतिवडा नेतृत्वको समितिले डा। सरोज कोइराला, रामकृष्ण खतिवडा र सुशील भट्टको नाम मन्त्रिपरिषदमा सिफारीस गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ साउन २०७७, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक