काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ, यस्ता छन् १० गल्ती

पत्रपत्रिकाबाट

शनिबार, १७ साउन २०७७, ०७ : १८
काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ, यस्ता छन् १० गल्ती

फाइल तस्विर

काठमाडौं । मान्नुस्/नमान्नुस्– लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ। विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर नेपालमा झन्झन् कोरोना फैलिनुमा हाम्रा केही गल्ती कारक छन्। केही गल्ती सरकारका छन्, केही नागरिकका । 

गल्ती १ : नाका बन्द गर्न ढिलाइ

गल्ती २ : अनुशासनहीन नागरिक

गल्ती ३ : अपुरो परीक्षण

गल्ती ४ : खचाखच क्वारेन्टाइन

गल्ती ५ : विपद्मा धन्दा

गल्ती ६ : नाकामा खोइ होल्डिङ सेन्टर ?     

गल्ती ७ : पासको दुरुपयोग

गल्ती ८ : अपर्याप्त पूर्वाधार एवं जनशक्ति

गल्ती ९ : समन्वय अभाव

गल्ती १० : सूचनामा पहुँचै पुगेन
अन्नपूर्ण पोस्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस