काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगन थापाले केपी ओली नेतृत्वको सरकार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् ।
थापाले (आज) शुक्रबार ट्वीटरमा ट्वीट गर्दै सरकारको काम प्रति रोष व्यक्त गर्दै भनेका छन्–‘प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको खिचातानीमा व्यस्त, स्वास्थ्यमन्त्रीले गज्जबको काम गरेँ भन्दै भजन गाउँन मस्त । भन्दै पछिल्लो केही समय यता ह्वात्तै संक्रमण बढिरहेको कारोना नियन्त्रणमा सरकारले प्रभावकारी भुमिका नखेलेको भन्दै सरकारको आलोचना गरेका हुन् ।
उनले अगाडी थपेका छन्–‘भुसको आगोझै संक्रमण फैलिएको छ,सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ।बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ(सरकार अब अति भो’ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ साउन २०७७, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार लोकप्रियतामा केन्द्रित बन्यो : गगन थापा
शिक्षाको प्रमुख चुनौती दलीयकरण रहेको गगन थापाको दाबी
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा