चितवन । चितवनमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका–११ का ४६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित क्वारेन्टिनमा बसेका हुन् । चितवनमा आज कुल १५७ नमुना परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ साउन २०७७, १८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि