काठमाडौं । पहिचान लुकाएर पीसीआर परीक्षण गराएका विराट नर्सिङ होम (विराटनगर अस्पताल) का संचालकसमेत रहेका एक चिकित्सक कोरोना संक्रमण पुष्टिपछि फरार भएका छन् ।
नाम, ठेगाना र मोबाइल नम्बर गलत लेखाएकाले ४० घन्टा लगाएर संक्रमित पत्ता लगाइए पनि ती ६५ बर्षीय चिकित्सक सम्पर्कविहीन भइसकेका थिए ।
संक्रमित चिकित्सकले नै गैरकानुनी व्यवहार गरेको र जोखिमसमेत रहेकाले विराटनगर महानगरले बिहीबार विराट नर्सिङ होम (विराटनगर अस्पताल) लाई सिल गरेको छ । अस्पताल सञ्चालकमध्येका ६५ वर्षीय ती चिकित्सकमा मंगलबार कोरोना पोजिटिभ देखिएको थियो । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०९ साउन २०७७, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु