एकैदिन ५८ जना संक्रमित घर फर्के, हालसम्म ११ हजार ६९५ डिस्चार्ज

सफल खबर संवाददाता

आइतबार, ०४ साउन २०७७, १६ : ४५

काठमाडौँ । आइतबार कोरोना स‌ंक्रमण निको भएर ५८ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ६९५ जना संक्रमित डिस्चार्ज भएका छन्  ।

प्रतिक्रिया दिनुहोस