नेकपा स्थायी समिति बैठक फेरि स्थगित

सफल खबर संवाददाता

आइतबार, ०४ साउन २०७७, १३ : २४
नेकपा स्थायी समिति बैठक फेरि स्थगित

फाइल तस्विर

काठमाडौँ । नेकपा स्थायी समिति बैठक फेरि स्थगित भएको छ।  पार्टीभित्र सहमति जुटिनसकेकाले बैठक पुन साउन ६ गतेसम्मका लागि स्थगित गरिएको हो । 

नेकपा केन्द्रीय कार्यादल सचिव ईश्वरी रिजालले साउन ६ गते बिहान ११ बजेसम्मका लागि अर्को बैठक तय भएको जानकारी दिए । 

यसअघि पनि पटक पटक भएको स्थायी समिति बैठक स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस