काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
रौतहटका ३६ वर्षीय एक पुरुषको आज दुई बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।
यससँगै नेपालमा ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ असार २०७७, १६ : ४३
लेखकबाट थप