काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो पनि ११६ जनामै कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । जसमध्ये ११ हजार २५ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ असार २०७७, १६ : २९
लेखकबाट थप