थप ३४ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या  १० हजार ३२८ पुग्यो

सफल खबर संवाददाता

मंगलबार, ३० असार २०७७, १६ : १८

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३४ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १० हजार ३२८ पुगेको छ ।