बाढीले बगायो कल्भर्ड

रासस

मंगलबार, ३० असार २०७७, १४ : ५५
बाढीले बगायो कल्भर्ड

तनहुँको भिमादनगरपालिका–३ र ४ जोड्ने मैदीखोलामा आएको बाढीले बगाएको कल्भर्ड ।

बाढीले कल्भर्ड बगाएपछि ग्रामीण क्षेत्रमा आवतजावत अवरुद्ध भएको छ ।

तस्बिर : सानेबहादुर नेपाली/रासस

प्रतिक्रिया दिनुहोस