सौराहास्थित बाघमारा वनमा चर्दै गरेका जरायो र चित्तल

सोमबार, २९ असार २०७७, १५ : ४५
सौराहास्थित बाघमारा वनमा चर्दै गरेका जरायो र चित्तल

चितवनको सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनमा चर्दै गरेका जरायो र चित्तलको बथान । वनमा एक गैँडा, चित्तल, मृग, जरायो, मयूरलगायतका जीवजन्तु सहजै देख्न सकिन्छ । तस्वीरः कृष्ण आचार्य/रासस

प्रतिक्रिया दिनुहोस