चितवन । नेपाली कांँग्रेस, चितवनको जिल्ला कार्यसमितिमा संचारउद्यमी एवं नेपाली कांँग्रेसका क्रियाशील सदस्य नवीनराज पौडेल मनोनित भएका छन । पार्टीको विधान, निर्देशन तथा निर्णयको अनुसरण गर्दै पार्टीले पौडेललाई आज आमन्त्रित सदस्यमा मनोनित गरेको हो ।
पौडेल लामो समयदेखि पार्टीको विभिन्न तह र तप्कामा रही काम गर्दै आएका थिए । साथै पौडेल दुईदशकदेखि संचार क्षेत्रमा क्रियाशील छन । उनले चितवनमा रहेर भरतपुर एफ एम, भरतपुर पोष्ट, भरतपुर टीभी लगायतका सञ्चार माध्यम सञ्चालन गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असार २०७७, २० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा