CG Landmark

थप ७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ७१९ पुग्यो

सफल खबर संवाददाता

शनिबार, २७ असार २०७७, १६ : २३

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ११८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । 

Yeti Diistillery Tansen Cement box

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस