CG Landmark

थप ४३१ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या ८ हजार ४४२ पुग्यो

सफल खबर संवाददाता

शनिबार, २७ असार २०७७, १६ : १९

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४३१ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

Yeti Diistillery Tansen Cement box

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ८ हजार ४४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस