मुस्ताङको प्रसिद्ध धार्मिकस्थल कागबेनीको आकर्षण

विहीबार, २५ असार २०७७, १६ : ४५
मुस्ताङको प्रसिद्ध धार्मिकस्थल कागबेनीको आकर्षण

हिमाली जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिकस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ स्थित कागबेनी । पितृ तर्पण र स्नान गर्न भक्तजन यहाँ आउँछन् । तस्वीर : निरज थकाली/रासस

प्रतिक्रिया दिनुहोस