नेकपा अध्यक्षद्वय ओली–प्रचण्डबीच वार्ता सुरु

सफल खबर संवाददाता

शुक्रबार, १९ असार २०७७, १३ : २८
नेकपा अध्यक्षद्वय ओली–प्रचण्डबीच वार्ता सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच निर्णायक वार्ता सुरु भएको छ । 

सत्तारुढ दल नेकपामा पछिल्लो समय आन्तरिक विवाद चर्किदै गएपछि अध्यक्षद्वय सहमतिको प्रयासस्वरुप वार्तामा बसेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली प्रचण्ड बाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस