नेकपाको स्थायी कमिटी बैठक सुरु भएलगत्तै दुई दिनको लागि स्थगित, आगामी शनिबार बिहान अर्को बैठक बस्ने

सफल खबर संवाददाता

विहीबार, १८ असार २०७७, १६ : ४०
नेकपाको स्थायी कमिटी बैठक सुरु भएलगत्तै दुई दिनको लागि स्थगित, आगामी शनिबार बिहान अर्को बैठक बस्ने

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरु भएलगत्तै स्थगित भएको छ । बैठक दुई दिनका लागि स्थगित भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बैठक सुरु भएको थियो । बैठक सुरु भएलगत्तै दुई दिनको लागि अर्थात् आगामी शनिबार विहान बस्ने गरी बैठक स्थगित भएको छ । 

प्रतिक्रिया दिनुहोस