नेकपाको स्थायी कमिटी बैठक पुनः सुरू, प्रधानमन्त्री ओली अनुपस्थित

सफल खबर संवाददाता

विहीबार, १८ असार २०७७, १६ : २७
नेकपाको स्थायी कमिटी बैठक पुनः सुरू, प्रधानमन्त्री ओली अनुपस्थित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी बैठक पुनः सुरू भएको छ । बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएका छन् ।

मन्त्रिपरिषद् बैठक, दुई अध्यक्षबीचको छलफल, राष्ट्रपति निवासमा छलफललगायका कारणले अवरुद्ध बनेको बैठक अध्यक्ष प्रचण्डको शितल निवासबाट बालुवाटार पुगेपछि बैठक पुनः सुरु भएको हो । 

प्रतिक्रिया दिनुहोस