काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
बैठकले समग्र परिस्थितिलाई विश्लेषण गरेर हवाई सेवा र सीमा नाकाका बारेमा निर्णय गर्नेछ ।
आज बसेको उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी सीसीएमसीको बैठकले लकडाउनका बारेमा गरेको सिफारिस सम्बन्धी पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असार २०७७, १८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका १० निर्णय
प्रधानमन्त्रीद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
चैत १९ मा संघीय संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
शासकीय सुधारका लागि १०० कार्य स्वीकृतसहित यस्ता छन् मन्त्रिपरिषद्का ४ निर्णय
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै