काठमाडौं । काभ्रेमा बोधिचित लुटपाट गर्ने क्रममा गोली चलेको छ । गोली चल्दा ५ जना घाइते बताइएको छ । काभ्रेको रोशी गाउँपालिकास्थित सिपालीमा सोमरानी तामाङ र विरबहादुर लामाको बोधिचित्त लुटपाट गर्ने क्रममा गोली चलेको प्रहरीको भनाइ छ ।
घाइतेकोधुलिखेल अस्पतालमा उपचार भइरहेको बताइएको छ भने थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असार २०७७, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार
मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु
सुनसरीमा गोली लागेर एक जनाको मृत्यु
सिड्नी बन्डी बिच गोलीकाण्ड : आक्रमणकारी बाबु छोरा रहेको खुलासा