नार्गाजुनमा व्यावसायिक पुष्प खेती

विहीबार, ११ असार २०७७, १७ : ३३
नार्गाजुनमा व्यावसायिक पुष्प खेती

काठमाडौँको नार्गाजुन नगरपालिका ईचङ्गुनारायणमा व्यावसायिक पुष्प खेती । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी केही खुकुलो भएपछि  बजारसम्म बिक्रीका लागि सहज भएको व्यापारी बताउँछन् । तस्वीर : रोशन सापकोटा, रासस

प्रतिक्रिया दिनुहोस