डोटीको बडिकेदार गाउँपालिकाको रुमाइलका किसानले परम्परागत मुढे घारमै गरेको व्यावसायिक माहुरीपालन । माहुरीको मह बेचेर उहाँले बर्सेनि मनग्य आम्दानी गर्दै आउनुभएको छ । तस्वीर : विमलबहादुर विष्ट/रासस
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मौरी पालेर वार्षिक आठ लाखभन्दा बढी आम्दानी