काठमाडौं । कपिलबस्तुुमा फ्यानको ज्याक जोड्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
कपिलवस्तु महाराजगंज न.पा.९ शिवभारी बस्ने वर्ष अं.३० कि आसिमा खातुनको आफु सुत्ने कोठामा टेबुल फ्यानको ज्याक विद्युतीय होल्डरमा जोड्ने क्रममा केरन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
ई.प्र.का. कृष्णनगरले करेन्ट लागेर घटनास्थल मै मृत्यु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २६ जेठ २०७७, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु
झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु